काठमाडौं – मठमन्दिरमा नरिवल चढाउने गरिन्छ । यसरी नरिवल चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । भक्तजनहरूले मन्दिरमा सबैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरीवरकाे पानी चढाउने गरिन्छ । नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ ‘शुभ फल’ हुन्छ । त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन सुरु भएको धार्मिक विश्वास […]