बैंक अफ काठमाण्डू र बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालबीच व्यावसायिक सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।सम्झौतापश्चात् ग्राहकले बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्यसम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउने जनाइएको छ […]