न्युज अफ नेपाल, काठमाडौं । भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राजिव राय भट्नागर काठमाडौं आइपुगेका छन् । उनी शुक्रबार साँझ एयर इण्डियाको बिमानबाट काठमाडौं आइपुगेका हुन् । रअको नेपाल स्टेशन भटनागरले सम्हाल्ने भएका छन् । उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राजिव यसअघि भुटानमा थिए ।