जिसस काठमाडौंमा सबै निर्विरोध, प्रमुख र उपप्रमुखमा कांग्रेस

२७ जेठ, काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंको प्रमुख र उपप्रमुख सहित ५ सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । सदस्यमा नै नेकपा माओवादी केन्द्रबाट एक जना र एकीकृत समाजवादीका एक जना उम्मेदवार निर्विरोध भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका सन्तोष बुढाथोकी, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै शान्ति पाण्डे निर्विरोध भएकी हुन् । खुल्ला ३ सदस्य, […]

सम्बन्धित सामग्री

प्रविधि पत्रकार मञ्‍चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा उमेश पौडेल निर्वाचित

प्रविधि पत्रकार मञ्‍च (टीजेएफ) को अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न भएको १० औं वार्षिक साधारणसभाबाट पौडेल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । मञ्‍चको उपाध्‍यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् भने सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् । यस्तै सह-सचिवमा रक्षा रेग्मी र कोषाध्यक्षमा अनिल न्‍यौपाने...

बुद्धिचाल महासंघ-अध्यक्षमा गौतम निर्विरोध,अन्य पदमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– इलामका विदुरप्रसाद गौतम नेपाल बुद्धिचाल महासंघको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिबार भएको आठौं साधारणसभा तथा निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् । १३ सदस्य कार्यसमितिमा हेराकाजाी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे । महर्जनले ७० र रिजालले २८ मत प्राप्त गरे । उपाध्यक्षमा मोरङका […]

भलिबल संघको निर्वाचन आज, चन्द र मास्के प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबलको सर्वाेच्च संस्था नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभा बुधबार काठमाडौंमा हुँदैछ । अघिल्लो साधरणसभामा अध्यक्षलगायतका कार्यसमितिमा निर्विरोध निर्वाचित भएपनि यसपटक चुनाव हुने सम्भावना बढी छ । संघको उपाध्यक्ष रहेकी निरोज मास्केले यसअघि नै भलिबल बिकासका लागि पाँच ‘प’ को प्रतिबद्धतासहित अध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका […]

एथलेटिक्स परिवारको नेतृत्वमा खत्रीकै निरन्तरता

९ साउन, काठमाडौं । एथलेटिक्स परिवार नेपालले अध्यक्षमा राजन खत्रीलाई निरन्तरता दिँदै निर्विरोध कार्यसमिति चयन गरेको छ । सोमबार काठमाडौंमा सम्पन्न पहिलो साधारणसभाले खत्रीलाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेको हो । कार्यसमितिका बाँकी सबै पदमा निर्विरोध चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा दीपक कुमार रन्जित, उपाध्यक्षहरु आशाराम गोठे, रमेश शाक्य र अनिरुद्र कुमार चौधरी चयन भएका […]

शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको प्रथम उप-सभापतिमा निर्विरोध

नेपाल व्यवस्थापन संघ (म्यान)को कार्यकारी वोर्डको बैठकले शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल प्रथम उप-सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । म्यानको २६ चैतमा काठमाडौंमा भएको ४१औं बाषिर्क साधारण सभाको निर्वाचनबाट संस्थागत समूहतर्फबाट शिवम् सिमेन्टसहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए । त्यसमध्येबाट […]

नेपाल मुस्लिम इत्तेहादको अध्यक्षमा सिराज

१३ चैत, काठमाडौं । नेकपा एमालेको जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा सिराज महमद थारुकी निर्विरोध भएका छन् । काठमाडौंमा सकिएको छैटौं महाधिवेशनले सिराज नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध चयन गरेको हो । संगठनको महासचिवमा तैयब हुसेन चयन भएका छन् ।

प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं, ९ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गरेका हुन् । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि […]

प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज काठमाडौंमा हुँदै

काठमाडौं, चैत ९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ। आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन्। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति […]

प्याब्सनको पन्ध्रौँ महाधिवेशन बुधबार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा हुँदैछ ।आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

टमटा प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगट टमटा नेपाल क्रिकेट प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको प्रथम साधारण सभाबाट टमटा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साधारण सभाबाट श्यामसन जंग थापा र सचिवमा वसन्त शाही ठकुरी छन् । ‘हाम्रो मुख्य उदेश्य भनेको क्रिकेटलाईनै सहयोग गर्ने […]