माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

प्रतिनिधिसभा र प्रदेशसभाको ४ मंसिरमा हुने निर्वाचनको पर्यवेक्षण गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद तौफिक काठमाडौं आइपुगेका छन् । निर्वाचन आयोगका सहसचिव विश्वप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरे...

सम्बन्धित सामग्री

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाडौं, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरस्थित युनिक स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौं, मंसिर ४ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थली मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएको छ । उहाँले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थलीबाट मतदान गर्नुभएको हो । देशभर उत्साहजन रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

तीन देशका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

निर्वाचन पर्यवेक्षणका लागि तीन देशका प्रमुख निर्वाचन आयुक्त काठमाडौं आइपुगेका छन् । भारत, भुटान र माल्दिभ्सका प्रमुख आयुक्त निर्वाचन पर्यवेक्षणका लागि काठमाडौं आएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । उनका...

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाणडाै - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएको छ । उहाँले भक्तपुरको मध्यपुर थिमि नगरपालिका  वडा नम्बर १ मा रहेको उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट पालिका चुनावको लागि मतदान गर्नुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । उनले...

निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्' भनेका हुन् ।मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।'एमाले

निर्वाचन सारिए देश दुर्घटनामाः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, चैत ३०। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् । मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्र समेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलु्कका लागि दुर्भाग्यपूर्ण हुने बताए […]

आचारसंहिता उल्लघंन गर्ने जो कसैलाई कारवाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचार संहिता उल्लघंन गर्ने जो कसैलाई कारवाही हुने बताएका छन् ।  शुक्रबार आयोगले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आचार संहिता उल्लघंन गर्ने जो कसैलाई कानुन बमोजिम कारवाही गर्न आयोग तयार छ । त्यस्तो छुट हुनेछैन ।’ उनले प्रत्येक निर्वाचनहरूमा आचारसंहिता कार्यान्वयनबारे प्रश्न उठ्ने गरेको पनि बताए । उनले आयोगले आचारसंहिता कार्यान्वयनका सवालमा आयोगले गरेको सरोकारवाल

स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन् ।  गृह जिल्ला संखुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए...