शंखरापुरको आन्दोलनमा बृहत् नागरिक आन्दोलनको ऐक्यबद्धता

काठमाडौँ । शंखरापुर नगरपालिका वडा नं ३ बोझेनीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको विद्युतीय सबस्टेसनले विकासका नाममा जनताको थातथलो र आदिभूमि अतिक्रमण गरेको विरोधमा स्थानीय जनताले गरिरहेको आन्दोलनप्रति बृहत् नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ

सम्बन्धित सामग्री

इजरायल–प्यालेस्टाइनमा शान्ति स्थापनाका लागि काठमाडौंमा प्रदर्शन

१४ कात्तिक, काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । ललितपुरको पाटन दरबार स्क्वायरमा मंगलबार बृहत् नागरिक आन्दोलन र फोटो सर्कलको संयुक्त आयोजनामा उक्त प्रदर्शन भएको हो । अविलम्ब युद्धविराम र शान्तिको पहलका लागि प्रदर्शन गरिएको सहभागी फोटोपत्रकार विकास रौनियारले बताए । ‘अविलम्ब युद्धविराम गरी मानवीय सहायताहरु पुर्‍याउन सकियोस्, शान्ति […]

भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले जघन्य अपराधमा संलग्नहरूमाथि कानुनी कारबाहीका लागि...

देउवाले पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिए- बृहत् नागरिक आन्दोलन

बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको जनाएको हो ।

बृहत् नागरिक आन्दोलन: नागरिकको प्रश्न दलहरूको जवाफ (तस्बिरहरू)

सरकारको प्रतिगमविरूद्ध आवाज उठाइरहेको बृहत् नागरिक आन्दोलनले नागरिक सभा आयोजना गरेको छ।

पोखराको नागरिक आन्दोलनले सार्वजनिक गर्‍यो खर्च

जनस्तरबाट ६ हजार रुपैयाँ संकलन भएकोमा ५ हजार ९३५ रुपैयाँ खर्च भएको बृहत् नागरिक आन्दोलन पोखराले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अभियन्ताले ‘डोनेसन बक्स’ कार्यक्रमस्थलमा राखेर प्राविधिक खर्च जुटाएका थिए

नागरिकको निरन्तर खबरदारी

गत ११ पुसमा माइतीघरबाट सुरु भएकोे बृहत् नागरिक आन्दोलन माइतीघर हुँदै प्रज्ञा प्रतिष्ठान–कमलपोखरी–बालुवाटार हुँदै ७ फागुनमा टँुडिखेल पुगेको थियो । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विरोधमा रचनात्मक विरोध...

बृहत् नागरिक आन्दोलन भन्यो : नित्य खबरदारी गरिरहने छौँ

बृहत् नागरिक आन्दोलनले राजनीतिलाई जनताको पकडमा ल्याउन नित्य खबरदारी गरिरहने जनाएको छ

नागरिकको आक्रोश : सरकार र सेनाले कब्जा गरेको टुँडिखेल हाम्रै हो

‘टुँडिखेल हाम्रो हो,’ ‘जनतालाई टुँडिखेल फिर्ता गर,’ जस्ता नारा लगाउँदै बृहत् नागरिक आन्दोलन शंखधर शाख पार्कबाट सुरु भएर टुँडिखेलको एक फन्को लगाएर महांकाल मन्दिर पुगेको थियो