आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत भुक्तानी गरेर गोल्डस्टार जुत्ता खरिद गर्दा १५ प्रतिशत छुट पाइने भएको छ । नयाँ वर्षको अवसर पारेर ल्याइएको यो अफर २७ चैतदेखि...
काठमाडौं । आईएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पे डिजिटल दसैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रूपमा जोडिएको हो ।
गोल्डस्टार जुत्ताले आईएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन एक जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने भएको छ ।
साथै, प्रयोगकर्ताहरूले...
२६ असोज, काठमाडौं । नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरू गर्ने भएको छ । सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमरिकाको न्यूयोर्कमा गोल्डस्टारको बिक्री वितरण उद्घाटन गरिएको छ । […]
अहिले गोल्डस्टार जुत्ता अष्ट्रेलियामा, जापान र कतारमा पनि विस्तार भइसकेको कम्पनीले जनाएको छ। अब भने यो ब्रान्डको जुत्ता अमेरिकी बजारमा पनि विक्री हुन थालेको हो।