काठमाडौं । गोल्डस्टारका जुत्ता अब अमेरिकामा पनि पाइने भएको छ। नेपाली ब्रान्ड गोल्ड स्टार जुत्ता अब अमेरिकामा पनि पाइने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले नेपाली ब्राण्ड अन्तर्राष्ट्रिय ब्राण्ड बन्न लागेकोमा सम्पूर्ण निजी क्षेत्रले गर्व गर्नुपर्ने बताउनु भएको छ । मुरारकाले सामाजिक सञ्जाल टुईटरमार्फत फोटो सेयर गर्दै अब गोल्ड स्टार […]