गण्डकीमा बाढीको वितण्डा : मादीमा हाइड्रो पावर बगायो, दर्जनौ घरबारविहीन

गण्डकी प्रदेशमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुर्याएको छ । बाढीले हाइड्रो पावरका २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ । सोमबारदेखि

सम्बन्धित सामग्री

चीनमा २४ घण्टामै एक महिना बराबरको वर्षा, बाढीको वितण्डा

११ भदौ, काठमाडौं । चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ । जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’ आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ […]

अफगानिस्तानमा बाढीको वितण्डा : चार जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु भएको छ । पश्चिमी घोर प्रान्तमा मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताएका छन् । भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर मङ्गलबार बिहान अचानक बाढी आयो । मदरसा गाउँमा तीन महिलासहित चार जनाको ज्यान […]

पाकिस्तानमा बाढीको वितण्डा, अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल

बाढीले देशभर वितण्डा मच्चाएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ । हालसम्म अमेरिका, यूएई, संयुक्त राज्यलगायत अन्य देशहरूले आर्थिक सहयोग गरिसके पनि सो रकम अझै अपुग हुने पाकिस्तानको गृह मन्त्रालयका अधिकारीले बीबीसीसँग कुराकानी गर्दै जानकारी दिएका हुन् ।जुन महिना यता देशमा हालसम्म बाढीमा परेर १ हजारभन्दा बढीको मृत्यु भइसकेको र लाखौँ विस्थापित भएको सलमान सुफीले जानकारी दिए । उनले जनतालाई सहायता गर्न पाकिस्तानको सरकारले हर सम्भव प्रयास गरिरहेको बताए ।सिन्ध, बलुचिस्तान र खैबर

काठमाडौंको काँडाघारीमा बाढीको वितण्डा (फोटोफिचर)

काठमाडौं : काठमाडौंको काँडाघारी क्षेत्रमा गएराति परेको भीषण पानीले वितण्डा मच्चाएको छ।मनोहरा खोलामा आएको बाढीले खोला छेउछाउको बस्ती डुवानमा परेको छ। बाढीले काँडाघारीमा रहेको प्रहरी प्रभाग डुवाउनुका साथै खोला छेउछाउको बस्तीमा समेत ठूलो क्षति समेत पुर्‍याएको छ।हेर्नुहोस् फोटो

भक्तपुरमा बाढीको वितण्डा, तस्बिरहरू

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकुम्वासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बङ्गु

उपत्यकामा बाढीको वितण्डा (१८ तस्वीर)

२१ भदौ, काठमाडौं। सोमबार रातिको अविरल वर्षाले काठमाडौँ उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्ती डुवानमा परेका छन् । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको हो । उनका अनुसार बाढीले […]

युरोपमा बाढीको वितण्डा, जर्मनीमा कम्तिमा ८० को मृत्यु

जर्मनीमा दशकौंयताको भीषण बाढीमा परेर कम्तिमा ८० जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् ।  युरोपमा अति वर्षा भएपछि नदीहरूको सतह बढ्दा आसपासका क्षेत्रमा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तिमा १२ जनाको मृत्यु भएको बताइएको छ । राजनीतिक नेतृत्वले जलवायु परिवर्तन यस अवस्थाको कारक रहेको दाबी गरेको छ । जर्मन चान्सेलर एन्जेला मर्केलले पीडितहरुलाई पूर्ण सहयोग गर्न आग्रह गरेकी छिन् । जर्मनीमा राईनेल्यान्ड–प्यालेस्टाइन र उत्तरी राईने– वेस्टफालियामा सबैभन्दा ठूलो क्ष

मनसुन सक्रिय भएसँगै बाढीको वितण्डा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार १८ । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय […]

मनाङमा बाढीको वितण्डा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा

मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो । त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा... The post मनाङमा बाढीको वितण्डा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा appeared first on Purbeli News.

मनाङमा बाढीको वितण्डा

मनाङ / अबिरल बर्षाका कारण आएको बाढीले मनाङको सदरमुकाम चामेमा ६ वटा घर बगाएको छ । चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर बगाएको हो । बाढीले चामे बजारका अन्य घरमा पनि क्षति पु¥याएको छ । सोमबारदेखि परेको अविरल वर्षाले मनाङको जनजीबन प्रभाबित भएको छ । खोलाका बीचमा रहेका सरकारी कार्यालयदेखि... The post मनाङमा बाढीको वितण्डा appeared first on Purbeli News.