उपत्यकामा बाढीको वितण्डा (१८ तस्वीर)

२१ भदौ, काठमाडौं। सोमबार रातिको अविरल वर्षाले काठमाडौँ उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्ती डुवानमा परेका छन् । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको हो । उनका अनुसार बाढीले […]

सम्बन्धित सामग्री

चीनमा २४ घण्टामै एक महिना बराबरको वर्षा, बाढीको वितण्डा

११ भदौ, काठमाडौं । चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ । जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’ आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ […]

अफगानिस्तानमा बाढीको वितण्डा : चार जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु भएको छ । पश्चिमी घोर प्रान्तमा मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताएका छन् । भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर मङ्गलबार बिहान अचानक बाढी आयो । मदरसा गाउँमा तीन महिलासहित चार जनाको ज्यान […]

दार्चुलामा बाढीको वितण्डा देखाउने तीन तस्वीर

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले दार्चुलामा जनधनकाे क्षति गरेकाे छ । महाकाली र लास्कु खोलाले दर्जनौँ घर बगाएकाे छ । ११ जना बेपत्तामध्ये एक जनाकाे शव भेटिएकाे छ ।

काठमाडौंको काँडाघारीमा बाढीको वितण्डा (फोटोफिचर)

काठमाडौं : काठमाडौंको काँडाघारी क्षेत्रमा गएराति परेको भीषण पानीले वितण्डा मच्चाएको छ।मनोहरा खोलामा आएको बाढीले खोला छेउछाउको बस्ती डुवानमा परेको छ। बाढीले काँडाघारीमा रहेको प्रहरी प्रभाग डुवाउनुका साथै खोला छेउछाउको बस्तीमा समेत ठूलो क्षति समेत पुर्‍याएको छ।हेर्नुहोस् फोटो

भक्तपुरमा बाढीको वितण्डा, तस्बिरहरू

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकुम्वासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बङ्गु

मनसुन सक्रिय भएसँगै बाढीको वितण्डा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार १८ । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय […]

तस्वीरमा हेर्नुस् सिन्धुपाल्चोकमा बाढीको वितण्डा

२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चाएको छ । मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको […]

असार लागेकै दिन देशका विभिन्न भागमा बाढीको वितण्डा

असार महिना लागेकै दिन देशका विभिन्न भाग बाढीको चपेटामा परेको छ । केही दिन देखिको अविरल वर्षाका कारण कालीगण्डकी, मर्स्याङ्दी, नारायणी र तिनाउ लगायतका नदीमा बाढी आएको छ । म्याग्दी, पर्वत, बाग्लुङ लगायतका जिल्लामा परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थल सेतीवेणी डुबानमा परेको छ । गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थल रुरू क्षेत्रमा पनि बाढीको सतहमाथि पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको ताल गाउँमा केही घरमा क्षती गरेको छ । लघु जलविद्युत केन्द्रमा क्...

मनाङमा बाढीको वितण्डा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा

मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो । त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा... The post मनाङमा बाढीको वितण्डा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा appeared first on Purbeli News.

मनाङमा बाढीको वितण्डा

मनाङ / अबिरल बर्षाका कारण आएको बाढीले मनाङको सदरमुकाम चामेमा ६ वटा घर बगाएको छ । चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर बगाएको हो । बाढीले चामे बजारका अन्य घरमा पनि क्षति पु¥याएको छ । सोमबारदेखि परेको अविरल वर्षाले मनाङको जनजीबन प्रभाबित भएको छ । खोलाका बीचमा रहेका सरकारी कार्यालयदेखि... The post मनाङमा बाढीको वितण्डा appeared first on Purbeli News.