बाढीले देशभर वितण्डा मच्चाएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ । हालसम्म अमेरिका, यूएई, संयुक्त राज्यलगायत अन्य देशहरूले आर्थिक सहयोग गरिसके पनि सो रकम अझै अपुग हुने पाकिस्तानको गृह मन्त्रालयका अधिकारीले बीबीसीसँग कुराकानी गर्दै जानकारी दिएका हुन् ।जुन महिना यता देशमा हालसम्म बाढीमा परेर १ हजारभन्दा बढीको मृत्यु भइसकेको र लाखौँ विस्थापित भएको सलमान सुफीले जानकारी दिए । उनले जनतालाई सहायता गर्न पाकिस्तानको सरकारले हर सम्भव प्रयास गरिरहेको बताए ।सिन्ध, बलुचिस्तान र खैबर