पर्सामा गठबन्धन नस्वीकार्ने कांग्रेस नेताहरुको घोषणा

३० चैत, वीरगञ्ज । नेपाली कांग्रेस पर्साका केही नेताहरुले स्थानीय तह चुनावमा गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. १ को र २ को (क) र (ख ) का क्षेत्रीय सभापतिहरुले गठबन्धन अस्वीकार गर्ने बताएका […]

सम्बन्धित सामग्री

‘कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी बन्छ’

चुनावको मिति घोषणा भएसँगै दलहरूले आफ्नो हैसियत बलियो बनाउन प्रयास गरिराखेका छन्। सत्ता गठबन्धन, समाजवादी मोर्चा र अर्को वामपन्थी गठबन्धनको कसरत पनि भित्रभित्रै चलिरहेको छ। अगामी निर्वाचनमा मुख्य त नेपाली कांग्रेस र नेकपा एमालेबीचमा नै प्रतिस्पर्धा हुने धेरैको अनुमान गरिएको छ। यसरी दलबीच अहिलेकै गठबन्धन कायम रहेर यही हिसाबले सँगै अगाडि बढे भने कसको हैसियत […]

बाबुरामको गृहनगरमै कांग्रेस-जसपा गठबन्धन टुट्यो, एक्लै लड्ने कांग्रेसको घोषणा

केन्द्रीय समितिको निर्देशनजसपाले पालनानगरेकाले कांग्रेस गोरखाले एक्लै चुनावमाजाने निर्णय गरेको जिल्ला सभापतिनन्दप्रसाद न्यौपानेले बताए।...

गोरखामा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

गोरखा – जिल्लाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि […]

कांग्रेस बकैयाले गठबन्धन नगर्ने

हेटौंडा– नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । गठबन्धनले गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाका कार्यसमितिको सबै […]

मकवानपुरको बकैयामा कांग्रेसले गठबन्धन नगर्ने

हेटौंडा : नेपाली कांग्रेस बकैया कार्यसमितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ। आइतवार हेटौंडा स्थित जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको हो। कांग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जन लामाले कार्यसमिति र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा…

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरु

काठमाण्डाैं : नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ।पार्टी केन्द्रिय कार्यालय सानेपामा भर्खरै बैठक सुरु भएको हो।बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए।कांग्रेसले केही दिन भित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ।सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने पार्टीका प्रवक्ता महतले बताए।उनले भने, ‘क

म्याग्दीमा पनि पाँच दलीय गठबन्धन

पोखरा । म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने भएको छ । आउँदो निर्वाचनका लागि पाँचवटै दलका जिल्ला नेतृत्व बसेर सबै पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । यहाँ ६ वटा पालिका छन् । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा बिहीबार कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले साझा उम्मेद्वार घोषणा गरेर जाने सहमति […] The post म्याग्दीमा पनि पाँच दलीय गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

चितवन कांग्रेसले भनेर हुँदैन, गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताउनुभएको छ । स्थानीय तह चुनावको मिति घोषणा भएपछि पहिलो पटक गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै तीन तहकै चुनावमा गठबन्धन हुने दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो, 'गठबन्धन त भइरहेकै छ नि गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय चुनावसम्म पनि रहन्छ।' नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी ...

धनकुटामा गठबन्धन गर्ने चार दलको घोषणा

७ चैत, धनकुटा । धनकुटामा क्रियाशिल चार राजनीतिक दलले स्थानीय चुनावमा गठबन्धन गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका जिल्ला अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजकले संयुक्त विज्ञप्ति निकालेर चुनावी गठबन्धन गर्ने प्रतिवद्धता जनाएका हुन् । सामुहिक मर्म, भावना र उद्देश्य पूरा गर्नका लागि राष्ट्रिय र […]

अविश्वासको प्रस्ताव दर्ता गरेपछि ३ दलीय गठबन्धन घोषणा

लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि ३ दलीय गठबन्धन घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले सरकारविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव दर्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गर्दै ३ दलीय गठबन्धनले प्रदेशलाई नयाँ ढंगबाट अगाडि बढाउनका लागि नयाँ सरकार बनाउन लागिएको साझा धारणा राखे । प्रस्तावित मुख्यमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले एमालेसँगको पार्टी एकतादेखि सत्ता...