चुनावको मिति घोषणा भएसँगै दलहरूले आफ्नो हैसियत बलियो बनाउन प्रयास गरिराखेका छन्। सत्ता गठबन्धन, समाजवादी मोर्चा र अर्को वामपन्थी गठबन्धनको कसरत पनि भित्रभित्रै चलिरहेको छ। अगामी निर्वाचनमा मुख्य त नेपाली कांग्रेस र नेकपा एमालेबीचमा नै प्रतिस्पर्धा हुने धेरैको अनुमान गरिएको छ। यसरी दलबीच अहिलेकै गठबन्धन कायम रहेर यही हिसाबले सँगै अगाडि बढे भने कसको हैसियत […]