घोराही उप–महानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको छ ।दोस्रो नगरसभाको पहिलो अधिवेसनमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नगरप्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । मल तथा उन्नत बिउ (धान, मकै, गहुँ, तोरी, मसुरो, प्याज, आलुमा कृषकलाई ८० प्रतिशत अनुदान दिइने छ । भूमिको चक्लाबन्दी गरी […]