सन्दीपविरूद्धको मुद्दामा आज पनि बहस गर्दैछन् वकिलहरू

बिहीवार लामिछानेप पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ।

सम्बन्धित सामग्री

सन्दीपविरूद्धको मुद्दामा आज पनि बहस गर्दैछन् वकिलहरू

बिहीवार लामिछानेप पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ।

सन्दीपविरुद्धको अभियोगमा आजपनि थुनछेक बहस

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका थिए । अझै वरिष्ठ...

सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि

काठमाडौँ – नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र […]

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

१८ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् । सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ । सन्दीपका तर्फबाट बिहीवार ८ जना अधिवक्ताले बहस गरेका थिए । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । […]

सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस हुने

काठमाडौं, १७ कात्तिक । किशोरी बलात्कारको अभियोगमा अदालती प्रक्रियामा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बसह हुँदैछ । दुवैतर्फबाट बुधबार सात अधिवक्ताहरुको बहस सकिएसँगै आजका लागि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । पीडितको पक्षका पाँच र लामिछाने पक्षका वकिलहरु दुई जनाले बुधबार बहस गरेका थिए । लामिछानेको तर्फबाट आज वकिलहरुले थप […]

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आजपनि थुनछेक बहस हुँदैछ । बुधबारबाट बहस सुरु भएपनि बुधबार बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । बुधबार निवेदकको तर्फबाट चार जना सरकारी वकीलसहित ७...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँ – नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो। बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए। सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे। […]

प्रधानमन्त्रीका निजी वकिलको बहस आज सकिँदै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस जारी रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जारी बहसमा अब साढे १ घण्टा बहस गर्न बाँकी छ। रिटको विपक्षमा बहस गर्न छुट्टाइएको १५ घण्टा समयमध्ये ७ घण्टा प्रधानमन्त्रीका निजी वकिललाई छुट्टाइएको थियो। जसमध्ये साढे १ घण्टा बहसको समय बाँकी छ। यसअघि महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिलको बहस बुधबार सकिएर प्रधानमन्त्रीको पक्षको कानून व्यवसायीको बहस सुरु भएको हो। आज प्रधानमन्त्रीका कान

प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकतर्फका कानुनव्यसायीको बहस आज सकिँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज पनि बहस भइरहेको छ । आज निवेदक तर्फका कानुन व्यवसायीको बहसको समय सकिने छ । आज २ घण्टा ३५ मिनेट बहस गरेपछि निवेदकका तर्फको बहस सकिने जनाइएको छ । रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि १५ घण्टाको समय छुट्याइएको थियो । त्यसमध्ये ३ घण्टा प्रत्युत्तर बहसका […]

सरकारतर्फका कानुन व्यवसायीहरूको सुरुवाती बहस आज

काठमाडौं, असार १३ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीले बहस गर्दै छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिटमा बाँकी निवेदक पक्षका कानुन व्यवसायीले आज बहस गर्न लागेका हुन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरूलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ […]