काठमाडौं कांग्रेसको सभापति पदमा सबुज बानियाँ निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापति पदमा सबुज बानियाँ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई फराकिलो मतान्तरले हराउँदै बानियाँ सभापति पदमा विजयी भएका छन् । निर्वाचित बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा निकट मानिन्छन् । पराजित कार्की सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । काठमाडौं जिल्ला कार्यसमितिमा बानियाँको प्यानल नै निर्वाचित भएको छ । काठमाडौंको उपसभापति पदमा गोकर्ण केसी र राजकुमार नकर्मी तथा सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनीले जितेका छन् ।   जिल्ला कार्यसमिति सहसचि...

सम्बन्धित सामग्री

प्रधान र बानियाँको नाम काठमाडौं–६ बाट सिफारिस

काठमाडौं, १७ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले प्रतिनिधिसभामा उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेद्वारको लागि भीमसेन दास प्रधान र सबुज बानियाँ सिफारिस भएका हुन् । प्रधान गत निर्वाचनमा सोही क्षेत्रबाटै विजयी भएका थिए । त्यस्तै, बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् […]

सिर्जना सिंहको चुनावी सभा सुरु (लाइभभिडियो)

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका प्रमुखको उम्मेदवार सिर्जना सिंहको चुनावी सभा सुरु भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निवाचनको लागि सत्ता गठबन्धनको उम्मेदवार सिंहको चुनावी सभा काठमाडौंको असनमा सुरु भएको हो । सभामा पुर्व मन्त्री भीमसेनदास प्रधान, कांग्रेस जिल्ला सभापति सबुज बानियाँ, निवर्तमान उपमेयर हरिप्रभा खड्गी लगायतको उपस्थिति […]

काठमाडौँमा चुनावी सरगर्मी : एमाले र गठबन्धन दल यसरी उत्रिँदै छन् मैदानमा

बिहिबार नेपाली काँग्रेसका काठमाडौंँ जिल्ला सभापति सबुज बानियाँ काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका सभापति, २० प्रदेशसभा सभापति, काठमाडौंका महानगरसहित ११ नगर सभापति र पार्टीका भ्रातृ संस्थाका काठमाडौं जिल्ला अध्यक्ष सहभागि काठमाडौ जिल्ला कार्यसमितिको बैठकमा छलफलमा व्यस्त थिए ।  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आन्तरिक तयारीबारे सो बैठक केन्द्रीत थियो । काठमाडौंका स्थानीय तहमा काँग्रेसका उम्मेदवार छनोट, गठबन्धन दलसँग सहकार्य र यही चैत २६ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्र

काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको हो । काठमाडौंमा बहालवाला जिल्ला सभापति कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ । १३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका […] The post काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको हो । काठमाडौंमा बहालवाला जिल्ला सभापति कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ । १३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका […]

महाधिवेशन नजिकिँदा कांग्रेस नेता जिल्ला दौडाहामा

१४ औं महाधिवेशनका लागि गठजोड बनाएका कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापा पाँच दिनअघि हेलिकोप्टरबाट कमलामाई नगरपालिका–१४ को चन्दपुर विद्यालय प्रांगणमा ओर्लिए । अल्टिच्युड एयरको हेलिकोप्टरमा दुवै नेताको साथमा काठमाडौं कांग्रेस सभापति सबुज बानियाँ पनि थिए ।

जिल्ला सभापतिहरुसँग चाक्सीबारीमा पौडेल पक्षको छलफल

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु अहिले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका छन्। शनिवार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुसँग उनीहरुल छलफलमा जुटेका हुन्। छलफलमा जिल्ला सभापतिहरुका तर्फबाट नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीशनरसिंह केसी, काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँ, धादिङका कांग्रेस सभापति रमेश धमलालगायत छन्। त्यसैगरी कांग्रेस…