काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका प्रमुखको उम्मेदवार सिर्जना सिंहको चुनावी सभा सुरु भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निवाचनको लागि सत्ता गठबन्धनको उम्मेदवार सिंहको चुनावी सभा काठमाडौंको असनमा सुरु भएको हो । सभामा पुर्व मन्त्री भीमसेनदास प्रधान, कांग्रेस जिल्ला सभापति सबुज बानियाँ, निवर्तमान उपमेयर हरिप्रभा खड्गी लगायतको उपस्थिति […]