जिल्ला सभापतिहरुसँग चाक्सीबारीमा पौडेल पक्षको छलफल

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु अहिले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका छन्। शनिवार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुसँग उनीहरुल छलफलमा जुटेका हुन्। छलफलमा जिल्ला सभापतिहरुका तर्फबाट नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीशनरसिंह केसी, काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँ, धादिङका कांग्रेस सभापति रमेश धमलालगायत छन्। त्यसैगरी कांग्रेस…

सम्बन्धित सामग्री

साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल पक्षको छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल जारी छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिलगायत पदका आकांक्षीहरु छलफलमा बसेका हुन् । मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न […]

साझा उम्मेदवार तय गर्न पौडेल पक्ष छलफलमा जुट्दै

काठमाडौं । साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे तय गरिएको छ । चाक्सीबारीमा बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइरालामध्ये एकजनालाई सभापतिको साझा उम्मेदवार बनाउनेबारे छलफल हुनेछ । बैठकमा संस्थापनइतर समूहका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई […]

मन्त्री छनोटबारे काँग्रेसमा असन्तुष्टि, पौडेल पक्षले बोलायो बैठक

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएका छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफल गर्दै छ । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट द

पौडेल पक्षको चाक्सिबारी भेला आज पनि : सभापतिले महाधिवेशन टार्न खोजेको भन्दै छलफल

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशन सभापतिबाटै प्रभावित हुन लागेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छलफलमा जुटिरहेको छ । गएको मंगलबार चाक्सिबारीमा बसेको पौडेल पक्षको बैठक आज पुनः चाक्सिबारीमै बसेको हो । महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन समितिले समाधान गर्न नसकेका विषय समाधानका लागि सभापति शेरबहादुर देउवा लचिलो नदेखिएको भन्दै त्यसैलाई...

महाधिवेशन र सरकारका विषयमा छलफल गर्न पौडेल पक्ष छलफलमा

काठमाडौं, असार ३१ । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन र सरकारमा आफ्नो समूहको सहभागिताबारे छलफल हुने जनाइएको छ । बैठकमा आफ्नो पक्षबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको विषयमा पनि छलफल हुने पौडेल पक्षीय नेताहरुले बताएका […]