महाधिवेशन नजिकिँदा कांग्रेस नेता जिल्ला दौडाहामा

१४ औं महाधिवेशनका लागि गठजोड बनाएका कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापा पाँच दिनअघि हेलिकोप्टरबाट कमलामाई नगरपालिका–१४ को चन्दपुर विद्यालय प्रांगणमा ओर्लिए । अल्टिच्युड एयरको हेलिकोप्टरमा दुवै नेताको साथमा काठमाडौं कांग्रेस सभापति सबुज बानियाँ पनि थिए ।

सम्बन्धित सामग्री

महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुन्छः नेता तामाङ

नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुने बताएका छन्।...

कांग्रेस नेता बानियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएका छन् । बानियाँ मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा सर्वाधिक मतसहित निर्वाचित भएका हुन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा कुल ७ सय ४८ मत मध्ये सर्वाधिक ६ सय ७६ मत […]

पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको छु : नेता, थापा

काठमाडौं। नेपाली काँग्रेसका नेता गगनकुमार थापा महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि महाधिवेशन समयमै गर्न सकिने बताएका यसका साथै उनले नेपाली कांग्रेसका नेताहरु पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्न चुकेको बताए।

कांग्रेस नेता कोइरालाको प्रश्न–मंसिरमा महाधिवेशन कसरी सम्भव छ ?

कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन र देशमा चुनाव सम्भव नरहेको बताएका छन् । कांग्रेसको महाधिवेशन अघि संसदीय निर्वाचन सम्भव नभएको पनि उनले बताए  । नेपाल प्रेस युनियन...

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छः नेता सिंह

धनुषा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए । ‘चार पटक मिति तोकेर […]

कार्यतालिका हेरफेर हुँदैमा कांग्रेसको महाधिवेशन सर्दैनः नेता लेखक

काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको चौधौं महाधिवेशन समयमै हुनेमा कुनै दुबिधा नभएको बताएका छन् । कार्यतालिका पटक पटक हेरफेर भइरहे पनि महाधिवेशन नसर्ने उनको स्पष्टोक्ति छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले ७० जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक भइसकेको र […]

अब पनि महाधिवेशन सारे राम्रो हुन्नः नेता श्रेष्ठ

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले अब पार्टीको महाधिवेशन कुनै पनि हालतमा नरोकिने ठोकुवा गरेका छन् । पटकपटक महाधिवेशन सर्नुमा नेतृत्वको नियतमा कुनै खोट नभएको उनले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता श्रेष्ठले भने, “पार्टीको चौधौं महाधिवेशन समयमै गर्ने इच्छा […]

कांग्रेसको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प :  नेता केसी

कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टीले महाधिवेशन नगरेकै कारण वैधता गुमाउने कुरा राम्रो...