मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्धतीमा तीन महिनाका लागि १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको हो।बैंकले तीन महिने संस्थागत मुद्दतीमा पनि ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने बताएको छ । यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर […]