काठमाडौँ - नेकपा एमालेले केन्द्रीय कमिटी, जिल्ला कमिटी र सबै कमिटीलाई २०७५ जेठ २ गते अनुसार फर्काउने निर्णय गरेको छ । ललितपुरमा एकताका लागि भन्दै ‘तेस्रो धार’का रुपमा देखा परेका नेताहरुसहित बसेको एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गर्दै यसका लागि पार्टी संरचना २ जेठ २०७५ अ…