सत्ता गठबन्धनमा बाँडफाँड, कुन दलले कहाँ उठाउने भयो साझा उम्मेदवार ?

काठमाडौं, ७ वैशाख । सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा लगभग बाँडफाँड मिलेको छ । मङ्गलबार दिनभर छलफल पछि राति १० बाट विहान २ बजेसम्म बसेको बैठक लगभग सहमति नजिक पुगेको हो । सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा नेपाली काँग्रेसबाट मेयर, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा […]

सम्बन्धित सामग्री

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका  सभापति शङ्कर डाँगीले जानकारी दिए ।पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सभापतिका साझा उम्मेदवार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बुधबार बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेदवार बनाउन […]

कांग्रेसको संस्थापन इतरका साझा उम्मेदवार तय हुने सम्भावना कमजोर, नेताहरु छलफलमा

काठमाडौँ – साझा उम्मेदवार छान्न नसकेर सकसमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु फेरि छलफलमा जुटेका छन् । सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास स्वरुप सो समूहका नेताहरु गौशालाको अनुपम फुडल्याण्डमा भेला भएका छन् । मंगलबारका बैठकहरु बिना निष्कर्ष सकिएका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितले साझा उम्मेदवार तय गर्न […]

कांग्रेसमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन दबाब

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेतालाई दबाब दिएका छन्।बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न दबाव दिएको हो।वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरूसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एकजनालाई साझा उम्मेदवार दिन दबाब द

सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार : पौडेल

काठमाडौं, २१ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् । नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी […]

भित्र नेताहरू छलफलमा, बाहिर साझा उम्मेदवार बनाउन दबाब दिँदै प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट साझा उम्मेदवार छान्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका नेताहरू अहिले चाक्सीबारीमा छलफल गरिरहेका छन्।सभापतिका आकांक्षीसमेत रहेका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सभापतिको साझा उम्मेदवार छान्ने बारे छलफल चलिरहेका बेला बाहिर भने नेताहरूलाई साझा उम्मेदवार बनाउन दबाब दिँदै नेताहरू प्रदर्शन गरेका छन्।उनीहरूले ‘साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने’ जस्ता नाराहरू लेखिएका पोस्टर बोकेका

संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन छलफल चलिरहेको छ– प्रकाशमान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउनेबारे छलफल चलिरहेको बताएका छन् । मंगलवार काठमाडौंमा महाधिवेशनलक्षित सम्पर्क कार्यालय शुभारम्भ गर्दै नेता सिंहले साझा उम्मेदवार बनाउनेबारे आज पनि छलफल हुने जानकारी दिएका हुन् ।  ‘साझा उम्मेदवार बनाउन साथीहरूसँग छलफल चलिरहेको छ, हिजो कुनै सहमति नभएकाले आज फेरि छलफल हुन्छ, हाम्रो कोशिश चलिरहेको छ,’ उनले भने ।  नेता सिंहले सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका ...

देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य हुने नामहरु अगाडि सारेको बुझिएको छ । पौडेलले आन्तरिक बैठकमा यसपटक आफूलाई साझा उम्मेदवार मान्न आग्रह गरेका थिए । तर, कोइराला परिवारका डा. […]

महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा गर्दै कांग्रेसको संस्थापन इतर समूह

कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार लिएर महाधिवेशनमा जाने घोषणाको तयारी गरेको छ । आज सानेपामा पत्रकार सम्मेलन गरेर महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार बनाउने घोषणा गर्न लागेको हो । संस्थापन पक्षसँग असहमत रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अहिलेसम्म साझा उम्मेदवार तय गर्न भने सकेको छैन ।  ‘महाधिवेशनमा संस्थापन इतर समूहको साझा उम्मेदवार हुन्छ भन्ने घोषणा गर्न लागेको हौ । वडा अधिवेशन शुरू हुनु अगाडि यो जानकारी गराउन पनि आवश्यक हुन्छ । तर, अहिल्यै को उम्मेदवार हुने भन्ने टुंगो लागे...

देउवाइतर पक्षबाट सभापतिमा ‘साझा उम्मेदवार’ सार्ने सहमति

काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति गरेको छ । आज वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको भेलाले उक्त सहमति गरेको केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । ‘हामीबीच साझा उम्मेदवार अगाडि सार्ने सहमति भएको छ,’ कोइरालाले भनिन् । उनले साझा उम्मेदवार लोकप्रीयता र […]