रूस-युक्रेन संकटबारे ७ प्रश्न

केही समययता रूस र युक्रेनबीचको बढ्दो तनावले विश्व आक्रान्त बनेको छ। यदि रूस र युक्रेनबीच युद्ध भएको खण्डमा यसको क्षति विश्वले ब्यहोर्ने आँकलन गरिएको छ।पश्चिमा शक्ति विशेष गरेर अमेरिका र बेलायतले रूसी सेना युक्रेनमा आक्रमणको तयारीमा रहेको जनाएका छन्। रूसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ। तैपनि रूसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य कारबाही हुने चिन्ता व्यक्त गरिसकेका छन्। अमेरिकाले युक्रेनक

सम्बन्धित सामग्री

रूस–युक्रेन युद्धले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्यो : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले रूस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा रूस–युक्रेन युद्धले मुलुकको अर्थतन्त्र खल्बल्याएको बताए ।  ‘रूस-युक्रेन य...

रूस–युक्रेन युद्धले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्यो : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले रूस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा रूस–युक्रेन युद्धले मुलुकको अर्थतन्त्र खल्बल्याएको बताए ।  ‘रूस-युक्रेन य...

आगामी मौद्रिक नीति र जनअपेक्षा

अर्थतन्त्र अहिले निरन्तर संकटउन्मुख हुँदै गएको छ । खासगरी आन्तरिक तथा बाह्य प्रभाव (रूस–युक्रेन युद्ध र अमेरिका–चीनबीचको वैभवको टकराव) का कारण पनि विश्व आर्थिक सन्तुलन बिग्रेको अवस्था छ । अर्थतन्त्रलाई लिएर सर्वत्र चिन्ता र चासोहरू देखिन्छन् । विगत सात–आठ महिनायतादेखि नेपालको बैंकिङ प्रणालीमा तरलता अभाव कायम छ । विश्वव्यापी महँगी, कोरोना प्रभाव र रूस–युक्रेन युद्धका […]

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ।...

रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

काठमाडौं– नेटोका प्रमुख रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला […]

रूस-युक्रेन युद्ध : किभको सोभियत स्मारक भत्काइयो, तस्वीरहरू

रूस-युक्रेन युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसक्यो। यी दुई महिनाले दुई देशबीच यति धेरै दूरी सिर्जना गरेको छ कि युक्रेनी नागरिकहरू अब रूससँग सम्बन्धित ऐतिहासिक कुराहरूलाई समेत घृणा गर्न थालेका छन्।जसका कारण राजधानी किभमा रूस र युक्रेनबीचको मित्रताको प्रतीक सोभियत स्मारक भत्काइएका छन्।रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गऱ्यो।  त्यसपछि युक्रेनका थुप्रै शहरहरू भग्नावशेषमा परिणत भएका छन्। आज यी दुई देश सबैभन्दा ठूलो शत्रु जस्तो देखिएका छन्। तापनि कुनै समय दुवै देशले ४५ वर्षसम्म सँ

रूस–युक्रेन युद्धको बाछिटाले गरिब मारमा

एकपटक बढेको मूल्य नघट्ने तथा नियामक निकायको निष्क्रियता एवं कानुनको अभावमा उपभोक्ता सधैं ठगीमा पर्नु नेपालमा नौलो रहेन । कोरोना कहरले थिलथिलो पारेको नेपाली अर्थतन्त्र रूस–युक्रेन युद्धको बाछिटाले फेरि एकपटक धराशायी होला कि भन्ने आशंका उब्जिएको छ । नेपालभन्दा धेरै टाढा रहेका यी दुई देशबीचको युद्धको मूल्य संसारभरका नागरिकझैं नेपालीले पनि भोग्नुपरेको छ । युद्धका […]

कुखुरामा पनि रूस–युक्रेन युद्ध प्रभाव !

हाल बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेको छ । कुखुरापालकबाट प्रतिकिलो ३०० रुपैयाँमा जिउँदो कुखुरा लिएर व्यवसायीहरूले ४२० रुपैयाँमा तयारी मासु बेचिरहेका छन् । यसो हुनुमा रूस–युक्रेन युद्धदेखि मौसमसम्मले काम गरेको छ ।गत फागुन मध्यसम्म उपभोक्ताहरूले खुद्रा बजारमा कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँसम्ममा पाउँथे । तर, केही दिनयता मासुको मूल्य प्रतिकिलोमा ७० रुपैयाँसम्म बढेको छ । यो वृद्धि साविक मूल्यमा १६.६७ प्रतिशतसम्म बढी हो ।हाल मुलुकमा दैनिक ६० देखि ८० टन मासु खपत ह

रुस–युक्रेनबीच हरेक दिन वार्ता

आक्रमणलाई निरन्तरता दिए पनि रूस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले बताउनु भएको छ। “हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ” मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गर्नु भएको छ । उहाँले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार …

रूस–युक्रेन तनावको असर नेपाली भान्सासम्म, खानेतेलको मूल्य बढ्दै

काठमाडौं, फागुन ११ । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् । युक्रेनका कम्पनीहरूलाई चाँडो […]