काठमाडौँ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गराउन र हालको गठबन्धन जोगाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दौडधुप बढाएका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेता पौडेलले एमसीसीबारे छलफलका लागि सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पहिलो भेट गरे।
सिंहदरबारमा भएको भेटमा जसपासँग सैद्धान्तिक मतभेद आफूले नभेटेको पौडेलले…