एमालेको सचिवालय बैठकले गर्यो तीन निर्णय

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ।आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले अगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ।त्यस्तै अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार तथा राहतको काम तीव्र पार्न सरकारसँग माग गर्ने र मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पनि बैठकले दुःख व्यक्त गरेको जानकारी एमाल

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक बस्दै - NepaliPatra

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे बसेरा होटलमा बस्ने जनाइएको छ । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे छलफल पनि हुने बताइएको छ ।

मदन भण्डारी मालेको महासचिव निर्वाचित भएको ठाउँमा एमालेको सचिवालय बैठक

काठमाडौं : नेकपा एमालेले यही भदौ ९ गते सचिवालय बैठक बोलाएको छ। यो पटकको सचिवालय बैठक काठमाडौं उपत्यकाबाहिर बस्ने भएको छ।तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। ‘उक्त महाविधेशनबाट पार्टीले निरङ्कुश राजतन्त्रको विरुद्ध कम्युनिष्ट एक भएर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो। सोही महाधिवेशनले नै पुष्पलालले अगाडि सारेको संयुक्त आन्दोलनलाई महासचिवमा निर्वाचित भएपछि मदन

एमालेको सचिवालय बैठक सम्पन्न

काठमाडौं– एमालेको सचिवालय बैठक सकिएको छ । आज बसेको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाउनुका साथै गत आमनिर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गरेको छ । बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए ।  उनका अनुसार पार्टीले आजै ५ बजेभित्रै समानुपातिक […]

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं, २३ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसद छनौटबारे छलफल गर्न आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ । निर्वाचन आयोगले समाुनपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले समानुपातिक सासदको निर्णय गर्न लागेको हो । पाएको मतको आधारमा समानुपातिकतर्फ एमालेका ३४ सांसद निर्वाचित हुनेछन् । आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरु मध्येबाट […]

एमालेको सचिवालय बैठक १ बजे बस्दै

काठमाडौं, २२ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसद छनौट गर्न सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समाुनपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले समानुपातिक सासदको निर्णय गर्न लागेको हो । पाएको मतको आधारमा समानुपातिकतर्फ एमालेका ३४ सांसद निर्वाचित हुनेछन् । आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरु मध्येबाट क्लस्टर मिलाएर नाम पठाउन […]

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार टुङ्ग्याउने तयारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आज बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ । एमालेले यसअघि

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ । वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयाे […]

एमाले सचिवालय बैठक सुरू

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेपछि सचिवालय बैठक बसेको हो। आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा पनि आज छलफल भएको छ।वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बालकोटमा सुरु भयो एमाले सचिवालयको बैठक

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बसिरहेको हो। बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा उम्मेदवार तय गर्ने बताइएको छ। एमालेबाट तीनवटा महानगरमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भइसकेको छ। आजको बैठकले उक्त सिफारिसमाथि निर्णय गर्नेछ। साथै, अन्य…