काठमाडौं, २२ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसद छनौट गर्न सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समाुनपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले समानुपातिक सासदको निर्णय गर्न लागेको हो । पाएको मतको आधारमा समानुपातिकतर्फ एमालेका ३४ सांसद निर्वाचित हुनेछन् । आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरु मध्येबाट क्लस्टर मिलाएर नाम पठाउन […]