गुजरातको भरुच अस्पतालमा आगलागी, १८ व्यक्तिको मृत्यु

एजेन्सी। भारतको गुजरातस्थित भरुच अस्पतालमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो । स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।

सम्बन्धित सामग्री

जर्मन अस्पतालमा आगलागी, एक जनाको मृत्यु, कैयौं घाइते

जर्मनीको सहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ। “बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते र अन्य केही सामान्य घाइते भएका छन्,” स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रहरीका अनुसार आगलागी राति १०ः४५ बजे […]

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु

काठमाडौँ– दक्षिण कोरियामा एक अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना विरामी र एक जना नर्स रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा परी अरु ४४ जना घाइते भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालमा आगलागी भएको बेलामा […]

भारत मध्यप्रदेशको अस्पतालमा आगलागी, चार नवजात शिशुको मृत्यु

भारतको मध्यप्रदेशमा अस्पतालमा आगलागी हुँदा कम्तीमा चार नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो । सोमबार मध्यरातमा आगलागी भएको हो । अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन्। भोपालमा रहेको कमला नेहरु बाल अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन, तर अधिकारीहरुले विद्युत सर्ट भएर […]

भारतको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ।

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

२९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार […]

भारतको एक अस्पतालमा आगलागी हुँदा १८ कोरोना संक्रमितको मृत्यु

गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।

गुजरातको कोरोना अस्पतालमा आगलागी, १२ बिरामीको मृत्यु

भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना अस्पतालमा आगलागी, १२ जनाको मृत्यु

मुम्बई, बैशाख १० । मुम्बईस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा भएको आगलागीमा १२ जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो। अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्। आगलागीको कारण खुलेको छैन। […]

कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

एजेन्सी। भारतको महाराष्ट्रस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। पालघर वसई विरार नगर निगमले घटनाको पुष्टि गरेको छ। आगलागीपछि अन्य बिरामीलाई अरु अस्पतालमा सारिएको छ। यसअघि नासिक अस्पतालमा अक्सिजन आपूर्ति रोकिदा २४ जना बिरामीकत्त मृत्यु भएको थियो।

भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

काठमाडौं / भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो । त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ... The post भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु appeared first on Purbeli News.