जर्मनीको सहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ। “बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते र अन्य केही सामान्य घाइते भएका छन्,” स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रहरीका अनुसार आगलागी राति १०ः४५ बजे […]