सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति ?

काठमाडौँ- आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुनेगरी अध्ययन समिति ग...

सम्बन्धित सामग्री

सरकार र स्वर्गद्वारी गुठी पीडितबीच सहमति

७ चैत, काठमाडौं । सरकार र स्वर्गद्वारी गुठी पीडित माेही किसान संघर्ष समितिबीच सहमति भएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित माेही किसान संघर्ष समितिबीच २ बुँदे सहमति भएको हो । स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन […]

सरकार र राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दाेलन फिर्ता

काठमाण्डाै – सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।यसअघि सरकार र शिक्षक महासङ्घबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकहरूको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राखेका थिए । आन्दोलन...

बालकोट बैठक: प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

१० पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ […]

कर्णाली प्रदेश सरकार र प्रतिपक्षीबिच चार बुँदे सहमति

वीरेन्द्रनगर- दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बिच चार बुँदे सहमति भएको छ । गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै  कर्णाली प्रदेशसभामा प्रतिपक्षीद्वारा जारी अवरोध हटेको छ । कर्णाली सरकार र प्रतिपक्षी एमालेबिच बजेट विवादका कारण अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय सहमति […]

कर्णाली प्रदेश सरकार र प्रतिपक्षी एमालेबीच चार बुँदे सहमति

वीरेन्द्रनगर – दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच चार बुँदे सहमति भएको छ। गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेशसभामा प्रतिपक्षीद्वारा जारी अवरोध हटेको छ। कर्णाली सरकार र प्रतिपक्षी एमालेबीच बजेट विवादका कारण अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय सहमति भएको छ। […]

सरकार र नेकपाबीच  तीनबुँदे सहमति,  कार्यान्वयनबारे छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । शनिबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

तीन बुँदे सहमति कार्यान्वयनबारे सरकार र नेकपाबीच छलफल

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ। गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन...

सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति

काठमाण्डाै – सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति भएकाे छ । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायकाे माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरू र सरकारकाे तर्फबाट गृह मन्त्रालयका प्रवक्तासहितकाे टाेलीबीच आज मङ्गलवार बेलुकी सहमति भएकाे हाे ।  धर्नाकाे नेतृत्व गरिरहनुभएकी अधिकारकर्मी रुबी खानले सहमति भएकाे विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएकाे छ । साथै उहाँले आफूहरूकाे धर्ना र आन्दाेलनकाे कार्यक्रम स्थगित भएकाे बताउनुभयाे । सरकार र आन्दाेलनरत पक्षबीच चार बुँदे सहमति भएकाे हाे । यस...

सहमति कार्यान्वयनमा सरकार उदासिन : नेत्रविक्रम चन्द

संखुवासभा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति प्रति उदासिन भएको बताए। बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्ने संखुवासभाको खाँदबारी कारागार आइपुगेका महासचिव विप्लवले सरकार सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए। अघिल्लो सरकारका सहमति इमान्दारीताका साथ कार्यान्वयन नगरेको आरोप लगाउनु भयो। तीन बुँदे सहमति प्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएको बताउँदै सरकारले सहमति कार्यान्वयन गर्नमा आफुहरु आशावादी रहेको बताए। बन

गठबन्धनमा केन्द्र देखि प्रदेशसम्म सरकार सञ्चालनमा आलोपालो सहमति भएको हो ?

काठमाडौं, ३१ साउन । लुम्बिनी प्रदेशमा सरकार सञ्चालनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आलोपालो सहमति भएको खुलिसकेको छ । ८ महिना मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार सञ्चालन गर्ने र उनले राजीनामा गरी नेपाली काँग्रेसका वीरेन्द्रप्रसाद कनौडियालाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति भएको छ । कनौडियाले आलोपालोको सहमतिबारे खुलाइसकेका छन् । लुम्बिनीको आलोपालो सरकार चलाउने विषय माओवादीको […]