बालकोट बैठक: प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

१० पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ […]

सम्बन्धित सामग्री

अन्ततः प्रचण्ड प्रधानमन्त्री बन्दै, बालकोटमा जुट्यो सहमति

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै बालकोट बैठक सकिएको छ। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने भएका हुन्। योसंगै संविधानको धारा ७६ को उपधारा २ बमोजिम वहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश हुनेछ।

बालकोट बैठक सकियो, उपेन्द्रले डाके बैठक

बालकोटमा जारी बैठक सकिएको छ । बालकोटबाट ओली बाहिर लागि निस्कने तयारीमा छन् ।

सकियो बालकोट बैठक, एमाले–राप्रपा सहमति नजिक

२१ असोज, काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् । दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो । राप्रपा नेता बुद्धिमान तामाङले अनलाइनखबरलाई दिएको […]

बालकोट बैठक बिनानिष्कर्ष टुंगियो, देउवा-ओली आआफ्नै अडानमा

नेपाली कांग्रेस र एमालेका नेताहरूबीच बालकोटमा शुक्रबार भएको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।

बालकोट बैठक निष्कर्षविहीन, ओलीले भने– पहिला संसद् प्रवेशको बाटो तयार पार्नुस्

काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार साँझ ओली निवास बालकोटमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूबीच भएको बैठक निष्कर्षविहीन बनेको हो । छलफललाई फेरि पनि निरन्तता दिने भन्दै बैठक टुंगिएको छ । बैठकमा नेकपा एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । उनले १४ जना सांसद्लाई गरिएको कारबाही सभामुखले […]

बालकोट बैठक सकियो

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । शुक्लारबार साँझ ओलीलाई भेट्न देउवासहितका कांग्रेस नेताहरु बालकोट पुगेका थिए । शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसेको थियो । कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, […]