काठमाण्डाै – सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति भएकाे छ । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायकाे माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरू र सरकारकाे तर्फबाट गृह मन्त्रालयका प्रवक्तासहितकाे टाेलीबीच आज मङ्गलवार बेलुकी सहमति भएकाे हाे ।
धर्नाकाे नेतृत्व गरिरहनुभएकी अधिकारकर्मी रुबी खानले सहमति भएकाे विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएकाे छ । साथै उहाँले आफूहरूकाे धर्ना र आन्दाेलनकाे कार्यक्रम स्थगित भएकाे बताउनुभयाे ।
सरकार र आन्दाेलनरत पक्षबीच चार बुँदे सहमति भएकाे हाे । यस...