सरकार र स्वर्गद्वारी गुठी पीडितबीच सहमति

७ चैत, काठमाडौं । सरकार र स्वर्गद्वारी गुठी पीडित माेही किसान संघर्ष समितिबीच सहमति भएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित माेही किसान संघर्ष समितिबीच २ बुँदे सहमति भएको हो । स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन […]