उपेन्द्रले हाले महन्थलाई अर्को घेरा : हरिनारायण यादवले दर्ता गराए राजपा

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल दर्ताका लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) विवाद चलिरहेको बेला धनुषाका हरिनारायण यादवले आफ्नो अध्यक्षतामा राजपा दर्ताका लागि निवेदन दिएका हुन् ।जसपाको आधिकारिकता उपेन्द्र यादवलाई जाने सम्भावना बढेपछि महन्थ ठाकुर पक्षका नेताहरुले अरु कसैको नामबाट राजपा नेपाल दर्ता गराउने तयारी गरिरहेका थिए । त्यसको लागि कागजातहरु तयारी गरिरहेका थिए ।यसबीचमा यादवले बाजी मारे । महन्थ ठाकुरल