राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।  अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा

सम्बन्धित सामग्री

बाजुरामा मतदानस्थलको अनुगमन

विगतमा निष्पक्ष तथा स्वतन्त्र निर्वाचनको अभ्यासविपरीत धाँधली, बुथ कब्जा र फर्जी मतदान गर्ने होडबाजी हुँदै आएको बाजुरामा सुरक्षा निकायका अधिकारीले मतदानस्थले अनुगमन गरेका छन् ।

भ्रष्टाचारी घोषित गरिएका वामदेव पार्टीमा फर्केपछि सहज भयो एमाले महाधिवेशन

जिल्ला, नगर र गाउँगाउँमा पार्टी कार्यालय र सम्पत्ति कब्जा गर्ने होड चलेको थियो । मदन भण्डारीको परिवार आफूसँग भएको देखाउने होडबाजी चलेको थियो । मदनकी श्रीमती विद्यादेवी भण्डारी एमालेमा, भाइ प्रेम भण्डारी मालेमा देखिएका थिए । चुनाव हारेपछि नेताहरू तिलमिलाए, कार्यकर्ता लडखडाउन थाले ।

भ्रष्टाचारी घोषित गरिएका वामदेव पार्टीमा फर्केपछि सहज भयो एमाले महाधिवेशन

जिल्ला, नगर र गाउँगाउँमा पार्टी कार्यालय र सम्पत्ति कब्जा गर्ने होड चलेको थियो । मदन भण्डारीको परिवार आफूसँग भएको देखाउने होडबाजी चलेको थियो । मदनकी श्रीमती विद्यादेवी भण्डारी एमालेमा, भाइ प्रेम भण्डारी मालेमा देखिएका थिए । चुनाव हारेपछि नेताहरू तिलमिलाए, कार्यकर्ता लडखडाउन थाले ।

एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो। बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएक

राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।   अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्त...

पार्टी कब्जा गर्ने होडमा ठाकुर र यादव

काठमाडौँ। एक वर्ष अघि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादीबिच एकीकरण भई गठन भएको जनता समाजवादी पार्टीलाई कसले कब्जा गर्ने भन्ने होडबाजी सुरु भएको छ। तत्कालीन राजपाका अध्यक्ष महन्थ ठाकुरको कोल्टामा पार्टीलाई ल्याउने कि तत्कालीन समाजवादका अध्यक्ष उपेन्द्र यादवको कोल्टामा पार्टीलाई कोल्टामा ल्याउने भन्ने विषयमा पार्टीका नेताहरू होडबाजीमा लागेका छन्।