पूर्वसांसद यादव र राजपा नेता मण्डल  दोषी ठहर, कैद र जरिवानाको फैसला

सडक निर्माणमा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना  विशेष अदालतले पूर्वसांसद बिपी यादव (विश्वनाथप्रसाद यादव) र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । किर्ते...

सम्बन्धित सामग्री

विशेष अदालतद्धारा यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । ३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले दुई जनालाई दोषी ठहर गरेको हो । दोषी देखिएका यादव र मण्डल दुवैलाई तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ सय जरिमाना […]

पूर्वसांसद यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, भदौ ६ । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । ३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले दुई जनालाई दोषी ठहर गरेको हो । दोषी देखिएका यादव र मण्डल दुवैलाई तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ […]

पूर्वसांसद यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर

राजधानी समाचारदाताकाठमाडौं । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । ३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले दुई जनालाई दोषी ठहर गरेको हो । दोषी देखिएका यादव र मण्डल दुवैलाई तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ सय […] The post पूर्वसांसद यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आज कसले रोक्यो रेशम चौधरीको राजीनामा ?

टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीले पार्टीबाट राजीनामा दिने घोषणा गरेका थिए तर आज अचानक उनको राजीनामा रोकिएको छ । यद्यपि, उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध छन् कि जनता समाजवादी पार्टीमा भन्ने स्पष्ट हुन सकेको छैन । तत्कालीन राजपा नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी पार्टी एकीकरणसँगै जसपामा सामेल भएका थिए ।जसपा विभाजनका क्रममा उनले कुनै पनि पक्षलाई रोजेका थिएनन् । त्यसैले पनि उनलाई जसपा नेपाल र लोसपा नेपाल दुवै दलले आफ्नो पार्टीमा रहेको दाबी गरिरहेका छन् । रेश

पहिले रेशम चौधरीको रिहाइ, त्यसपछि सत्ता समिकरण

दोस्रो बुँदामा राजपाले राख्दे आएका माग सरकारले पूरा गर्ने हो। जसमा प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीको रिहाई प्रमुख हो। चौधरी टीकापुर घटनामा दोषी ठहर भई कारागारमा छन्। राजपाले नेकपासँग राजनीतिक सहमतिलाई अघि बढाउन चौधरीको रिहाईलाई प्रमुख एजेन्डा बनाएको राजपा स्रोतले बतायो।