पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने

काठमाडौँ : दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने भएको छ।दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने बृहत् दोलखा महोत्सव हुन लागेको हो। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।महोत्सवको उद्घाटन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जनाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्

सम्बन्धित सामग्री

दोलखा महोत्सव हुँदै

दोलखाको आर्थिक विकास गर्ने उद्देश्यका साथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १३ देखि २२ गते सम्म ‘दोलखा महोत्सव–२०८०’ हुने भएको छ।

आगामी पौषमा दोलखा महोत्सव हुँदै, स्टल बुकिङ खुल्ला

दोलखा–  दोलखा जिल्लामा आगामी पौषमा दोलखा महोत्सव हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघले पौष १३ देखि २२ गतेसम्म १० दिने बृहत् दोलखा महोत्सव गर्न लागेको हो । दोलखा जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाई जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरूको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ […]

दोलखा महोत्सव सुरु

‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ दोलखा महोत्सव सुरु भएको छ । ९ दिनसम्म सञ्चालन हुने महोत्सवको शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा...

दोलखा महोत्सव सुरु

सदरमुकाम चरिकोटमा शुक्रबारबाट दोलखा महोत्सव सुरु भएको छ । आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न दोलखा चेम्बर्स अफ कमर्सले महोत्स्व आयोजना गरेको हो ।

१९ फागुनदेखि दोलखा महोत्सव

दोलखाको सदरमुकाम चरिकोटमा यही १९ फागुनदेखि दोलखा महोत्सव हुने भएको छ । नौ दिनसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको छ । चरिकोटको टुँडिखेलमा दोलखा चेम्बर अफ कमर्स दोलखाले १९ फागुनदेखि २७ गतेसम्म महोत्सव गर्न लागेको हो । दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन र महोत्सवलाई […]

कोरोना भाइरस प्रभाव : दोलखा महोत्सव स्थगित

दोलखा । दोलखामा बुधबार देखि सुरु हुने भनिएको दोलखा महोत्सव स्थगित भएको छ । सरकारले कोरोना भाइरस फैलन नदिन उच्च सर्तकता अपनाउँदै सभा, सम्मेलन र समारोह नगर्न निर्देशन दिएपछि दोलखा महोत्सव तत्कालका लागि स्थगित भएको हो । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले दस दिने दोलखा महोत्सव र लगानी सम्मेलन दुबै स्थगित भएको बताए …

दोलखा महोत्सव फागुन २१ देखि

दोलखा । नेपाल  भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ ।  जिल्लामा उत्पादन भएका

दोलखा महोत्सव फागुन २१ देखि

नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक दोलखा उद्योग वाणिज्य सङ्घले यही फागुन २१ गतेदेखि ३० सम्म महोत्सव गर्ने भएको हो ।

दोलखा उद्योग बाणिज्य संघको इतिहासमै पहिलो पटक महोत्सव र लगानी सम्मेलन गर्ने

दोलखा । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका बस्तुहरुको प्रदर्शनका लागि निशुल्क स्टलको व्यवस्था गर्दै पहिलो पटक दोलखा उद्योग बाणिज्य संघले फागुन २१ गतेदेखि ३० गते गर्ने भएको हो । जिल्लालाई आर्थिक,सामाजिक ,शैक्षिक र साँस्कृतिकरुपमा मजबुत बनाउने उदेश्यका साथ महोत्सवलाई गर्न लागेको दोलखा उद्योग …

एकहप्ते दोलखा महोत्सव हुने

नेपाल चेम्बर अफ कमर्स दोलखा शाखाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सातदिने दोलखा महोत्सव आयोजना गर्ने भएको छ ।