दोलखाको सदरमुकाम चरिकोटमा यही १९ फागुनदेखि दोलखा महोत्सव हुने भएको छ । नौ दिनसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको छ । चरिकोटको टुँडिखेलमा दोलखा चेम्बर अफ कमर्स दोलखाले १९ फागुनदेखि २७ गतेसम्म महोत्सव गर्न लागेको हो । दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन र महोत्सवलाई […]