कोरोना भाइरस प्रभाव : दोलखा महोत्सव स्थगित

दोलखा । दोलखामा बुधबार देखि सुरु हुने भनिएको दोलखा महोत्सव स्थगित भएको छ । सरकारले कोरोना भाइरस फैलन नदिन उच्च सर्तकता अपनाउँदै सभा, सम्मेलन र समारोह नगर्न निर्देशन दिएपछि दोलखा महोत्सव तत्कालका लागि स्थगित भएको हो । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले दस दिने दोलखा महोत्सव र लगानी सम्मेलन दुबै स्थगित भएको बताए …