दोलखा महोत्सव सुरु

‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ दोलखा महोत्सव सुरु भएको छ । ९ दिनसम्म सञ्चालन हुने महोत्सवको शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा...

सम्बन्धित सामग्री

दोलखा महोत्सव सुरु

सदरमुकाम चरिकोटमा शुक्रबारबाट दोलखा महोत्सव सुरु भएको छ । आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न दोलखा चेम्बर्स अफ कमर्सले महोत्स्व आयोजना गरेको हो ।

कोरोना भाइरस प्रभाव : दोलखा महोत्सव स्थगित

दोलखा । दोलखामा बुधबार देखि सुरु हुने भनिएको दोलखा महोत्सव स्थगित भएको छ । सरकारले कोरोना भाइरस फैलन नदिन उच्च सर्तकता अपनाउँदै सभा, सम्मेलन र समारोह नगर्न निर्देशन दिएपछि दोलखा महोत्सव तत्कालका लागि स्थगित भएको हो । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले दस दिने दोलखा महोत्सव र लगानी सम्मेलन दुबै स्थगित भएको बताए …