वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

कपिलवस्तुमा वडा सदस्यको मृत्यु

रुपन्देही । कपिलवस्तु मायादेवी गाउँ पालिका वडा नं ४ का वडा सदस्य हजारिलाल यादवको उपचारका क्रममा मृत्यु भएको छ । टीभीको बिरामी भएका ७० वर्षीय यादवको उपचारका क्रममा मृत्यु भएको सो वडाका वडाध्यक्ष अस्फाक अहमद मुलसमानले जानकारी दिए । बिरामी हुनुहुन्थ्यो, टिबीको समस्या थियो, उपचारकै क्रममा बित्नुभयो, मुसलमानले भने । दक्षिणी क्षेत्रमा लामो समयदेखि सामाजिक […]

नल्लुमा एकैघरका पाँचजनाको एकसाथ मृत्यु

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै घरमा पाँचजनाको मृत्यु भएको छ । समाचार अनुसार एकैघरका चारजना मृत फेला परेका र अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । ललितपुर प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङतानको घरका केही व्यक्ति मृत र घाइते अवस्थामा फेला परेको खबर वडाध्यक्ष …

वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा

कर्णाली, १५ फागुन: गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो । […]

वडाध्यक्षको निधनमा सार्वजनिक बिदा

गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिका भर सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो ।यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा –१२ सुर

वसुन्धराको परिवारलाई प्रवासबाट ३ लाख ४५ हजार सहयोग

प्रवासमा रहेका युवाले बागलुङको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा जापानमा रहेका युवाले गलकोट नगरपालिका–७ आँगाखेतकी वसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।  विभिन्न रोगबाट ग्रसित केसीको उपचारका क्रममा मृत्यु भएपछि जापानमा कर्मथलो बनाएका गलकोट–७ मल्म सिरबारेका युवा प्रकाश केसीको पहलमा संकलित रकम हस्तान्तरण गरिएको हो । उनीहरूले ३ लाख ४५ हजार रुपैयाँ केसी परिवारलाई हस्तान्तरण गरेका थिए ।  वडाध्यक्ष टीकाबहादुर थापा र गलकोट समाज पोखराका अध्यक्ष हीरा...

कोरोना संक्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी दुई सातादेखि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत थिए। उनको मृत्युको पुष्टि गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले गरेका हुन्। शवको व्यवस्थापन झापामै गरिने लिङदेनले बताए।

गोरखामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।“बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष ख...

कोरोना सङ्क्रमणबाट एक पुरुषकाे मृत्यु

गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । “बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका […]

निमोनियाले भोजपुरमा वडाध्यक्षको मृत्यु

१९ साउन, भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निमोनियाका कारण ज्यान गएको छ । ७२ वर्षीय पाण्डेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । निमोनियापछि पाण्डेलाई भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारका लागि …

अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ :: Pahilopost.com

रत्ननगर: चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ।  चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०:१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।  गएराति ८:३०