१९ साउन, भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निमोनियाका कारण ज्यान गएको छ । ७२ वर्षीय पाण्डेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।
निमोनियापछि पाण्डेलाई भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारका लागि …