रुपन्देही । कपिलवस्तु मायादेवी गाउँ पालिका वडा नं ४ का वडा सदस्य हजारिलाल यादवको उपचारका क्रममा मृत्यु भएको छ । टीभीको बिरामी भएका ७० वर्षीय यादवको उपचारका क्रममा मृत्यु भएको सो वडाका वडाध्यक्ष अस्फाक अहमद मुलसमानले जानकारी दिए । बिरामी हुनुहुन्थ्यो, टिबीको समस्या थियो, उपचारकै क्रममा बित्नुभयो, मुसलमानले भने । दक्षिणी क्षेत्रमा लामो समयदेखि सामाजिक […]