कोरोना सङ्क्रमणबाट एक पुरुषकाे मृत्यु

गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । “बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका […]

सम्बन्धित सामग्री

दाङमा डेङ्गी सङ्क्रमणबाट ५१ वर्षका पुरुषकाे मृत्यु

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको छ ।

अर्घाखाँचीमा खोलाले बगाएर एक पुरुषकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा प्रहरी चौकी […]

पहिराेले घर भत्किँदा छाेराकाे मृत्यु, आमा घाइते

धनगढी – बाजुराकाे जगन्नाथ गाउँपालिका-१ मा अबिरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा एक जना पुरुषकाे मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका- १ का अन्दाजी ४५ वर्षीय प्रभुलाल गिरी रहेका छन् भने घाइते हुनेमा उनकी आमा रहेकी छन् । घाइते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको […]

उदयपुरमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु

काठमाडाैँ- उदयपुरमा एक पुरुषकाे करेन्ट लागेर मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका-४ बसाहाका ४७ वर्षीय धनकुमार राईको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएकाे हाे। शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागी उनी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी […]

बाघको आक्रमणबाट एकको मृत्यु

नेपालगञ्ज – बाँकेमा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएको छ। बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका- ६ गुलरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो। वडाध्यक्ष जनकबहादुर थारुका अनुसार ढलहियाको जंगलमा चलाउनेलाई बाघले आक्रमण गरेको थियाे। बाघको आक्रमणमा परेका चलाउनेको शव फेला परेको थियाे। राप्तीसोनारी गाउँपालिका- ६ मा यसअघि पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। […]

बाँकेमा कोरोना संक्रमित एक पुरुषकाे मृत्यु

नरैनापुर गाउँपालिका-२, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

धनगढीमा काेराेना संक्रमण पुष्टि भएकै दिन ५५ वर्षका पुरुषकाे मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हाे ।

धरानमा कोरोना संक्रमितको पुरुषकाे मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड– १९ अस्पतालमा उपचाररत ५५ वर्षीय संक्रमित

काेराेना सङ्क्रमणमुक्त भएकाे रिपाेर्ट आएपछि डिस्चार्ज, चार घण्टापछि ज्यान गयाे

पर्सा – कोरोना सङ्क्रमणमुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एक जनाको ज्यान गएकाे छ ।  वीरगञ्ज हेल्थ केयरमा बनाइएको नारायणी अस्पताल विषेश कोरोना अस्थायी अस्पतालबाट शनिबार राति कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका वीरगञ्ज महानगरपालिका १३ का ५५ वर्षीय पुरुषकाे मृत्यु भएको हो ।  उह...