नेवानिले चैतमा गर्‍यो ५३ करोड किस्ता भुक्तानी

नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न लिएको ऋणबापत चैत महिनाको किस्ता ५३ करोड नौ लाख

सम्बन्धित सामग्री

निगमले तिर्‍यो किस्ता

काठमाडौं– नेपाल वायुसेवा निगमले असोजसम्मको किस्ताबापतको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिरेको हो । दुई न्यारोबडी विमानको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख […]

वायु सेवा निगमले असोजमा ५३ करोड रुपैयाँ किस्ता तिर्‍याे

काठमाण्डाै – नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापतको रकम भुक्तानी गरेको छ । २ वटा न्यारोबडी जहाजको असोज महिनाको किस्ताबापत पूरा र दुई वटा वाइडबडी जहाजको आंशिक गरी असोजमा ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ रकम भुक्तानी गरेको निगमले जनाएको छ । यसअघि निगमले २०७९ सालको असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १ सय २५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो । निगमले पछिल्लो समयमा व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार...

निगमले सञ्चय कोषलाई बुझायो ऋणको किस्ता

काठमाडौ, माघ १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी […]

वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड रुपैयाँ किस्ता तिर्‍याे

काठमाण्डाै – नेपाल वायुसेवा निगमले हिजो कर्मचारी सञ्चय कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको ३३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ । विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा पछिल्लो समय भुक्तानी भइरहेको निगमको भनाई छ । यसअघि गएको असार ३० गते १ अर्ब ३५ करोड रुपैयाँ र कात्तिक १ गते ७३ करोड ९ लाख ५५ हजार ...

निगमले तिर्‍यो ७३ करोड रुपैयाँ किस्ता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरू खरिद...

वायु सेवा निगमले ७३ करोड रुपैयाँ किस्ता तिर्‍याे, ऋण ४२ अर्बभन्दा धेरै पुग्याे

काठमाण्डाै – नेपाल वायु सेवा निगमले पछिल्लो कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ताबापतको ७३ करोड नाै लाख रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता हिजो साेमवार तिरिएको निगमले जनाएको छ । कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको ५३ करोड र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड गरी ७३ करोड नाै लाख रुपैयाँ रकम भुक्तानी गरिएको निगमले जानकारी दिएक...

निगमद्वारा कोषलाई तिर्नुपर्ने ऋणको ७३ करोड ९ लाख रुपैयाँ किस्ता भुक्तानी

नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको सहप्रवक्ता  गणेश कुमार घिमिरेले जानकारी दिए ।

नेपाल एयरलाइन्सले तिर्यो किस्ता वापतको १ अर्ब ३५ करोड

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५

ओखलढुंगाका भूकम्पपीडित भुक्तानी पाउनबाट वञ्चित

ओखलढुंगा । ओखलढुंगाका भूकम्पपीडित लाभग्राहीलाई भुक्तानी गर्न ७ करोड रुपैयाँ अपुग भएको छ । निकै ढिला गरेर पुनर्निर्माण प्राधिकरणबाट १५ करोड रुपैयाँ मात्र निकासा भएपछि भुकम्पपीडितलाई भूक्तानी गर्न रकम अपुग भएको हो । जिल्लामा पहिलो किस्ता पाउन बाँकी २ सय ८० जना, दोस्रो किस्ता पाउँन बाँकी ५ सय ५२ जना र तेस्रो किस्ता पाउन बाँकी […]

निगमले आईओसीलाई बुझायो १२ अर्ब ३० करोड

काठमाडौँ । नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गरेको छ । बुधवार आईओसीलाई मार्च महिनाको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको निगमका निमित्त नायब कार्यकारी एवं अर्थ र प्रशासन प्रमुख नागेन्द्र साहले जानकारी दिए । गत ८ मार्चमा निगमले इन्धन खरिद […]