ओखलढुंगा । ओखलढुंगाका भूकम्पपीडित लाभग्राहीलाई भुक्तानी गर्न ७ करोड रुपैयाँ अपुग भएको छ । निकै ढिला गरेर पुनर्निर्माण प्राधिकरणबाट १५ करोड रुपैयाँ मात्र निकासा भएपछि भुकम्पपीडितलाई भूक्तानी गर्न रकम अपुग भएको हो । जिल्लामा पहिलो किस्ता पाउन बाँकी २ सय ८० जना, दोस्रो किस्ता पाउँन बाँकी ५ सय ५२ जना र तेस्रो किस्ता पाउन बाँकी […]