पोखरामा चिकित्सकसहितको होटल आइसोलेसन सञ्चालनमा

पर्यटकीय नगरी पोखरामा एउटा होटलले मात्र आधिकारिक रूपमा होटल आइसोलेसनको मान्यता प्राप्त गरेसँंगै होटलमा आइसोलेसन सेवा सञ्चालन भएको छ । पोखराको पृथ्वीचोकमा रहेको होटल तिरुपतिमा आइसोसेलन सेवा सुरु भएको हो ।तीनजना युवा व्यवसायी प्रल्हादजंग मरासिनी, ध्रुव शर्मा र निराजन विक्रम राणाले गण्डकी हेल्थ केयर सेन्टरको नामबाट होटल आइसोलेसन सेवा सञ्चालनमा ल्याएका हुन् । पोखराको पार्दीविरौटामा […]

सम्बन्धित सामग्री

विदेशी नागरिकलाई लक्षित गरेर होटल आइसोलेसन सञ्चालनमा

यो आइसोलेसन नेपालस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोग, विभिन्न संघसंस्था आदिलाई लक्षित गरेर सञ्चालन गरेको उनले बताए

विराटनगर महानगरपालिकाले सुरु गर्‍यो 'होटल आइसोलेसन' एक दिनको चार्ज ११ सय

विराटनगर : रकम तिरेर सुविधा–सम्पन्न होटलमा आइसोलेसनमा बस्न चाहने कोरोना सङ्क्रमितका लागि विराटनगर महानगरपालिकाले होटल एसियाटिकको बन्दोबस्त गरिदिएको छ। होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईसित आइतवार समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यहाँको आइसोलेसन सञ्चालनमा आएको हो। महानगरपालिकाका प्रमुख भीम पराजुलीले होटलको आइसोलेसन सुरु भइसकेको र त्यहाँ बस्न चाहनेले जान सक्ने बताए। प्रमुख