वीरगञ्जस्थित होटल विजय ज्योतीमा आइसोलेसन सञ्चालन

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]

सम्बन्धित सामग्री

पोखरामा चिकित्सकसहितको होटल आइसोलेसन सञ्चालनमा

पर्यटकीय नगरी पोखरामा एउटा होटलले मात्र आधिकारिक रूपमा होटल आइसोलेसनको मान्यता प्राप्त गरेसँंगै होटलमा आइसोलेसन सेवा सञ्चालन भएको छ । पोखराको पृथ्वीचोकमा रहेको होटल तिरुपतिमा आइसोसेलन सेवा सुरु भएको हो ।तीनजना युवा व्यवसायी प्रल्हादजंग मरासिनी, ध्रुव शर्मा र निराजन विक्रम राणाले गण्डकी हेल्थ केयर सेन्टरको नामबाट होटल आइसोलेसन सेवा सञ्चालनमा ल्याएका हुन् । पोखराको पार्दीविरौटामा […]

विदेशी नागरिकलाई लक्षित गरेर होटल आइसोलेसन सञ्चालनमा

यो आइसोलेसन नेपालस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोग, विभिन्न संघसंस्था आदिलाई लक्षित गरेर सञ्चालन गरेको उनले बताए

आइसोलेसन सेन्टर सञ्चालन

कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको वीरगन्जमा कोरोना संक्रमितहरुको लागि होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले सामुदायिक आइशोलेसन सञ्चालन गरेको छ । वीरगन्जमा कोरोना संक्रमण अनियन्त्रित भएसँगै जिल्ला प्रशासन कार्यालय पर्साको अनुरोधमा नारायणी आस्पतालको निगरानीमा रहने गरी रानीपोखरी होटलमा ५० शैयाको आइसोलेसन तयार गरी संक्रमितलाई राख्न सुरु गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।