भिजिट भिसामा सरकारको नयाँ व्यवस्था

काठमाडौँ । नेपाल सरकारले पर्यटक भिसामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधि कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो । गृह मन्त्रालयका अनुसार खाडी मुलुकका हकमा कम्तीमा दुई पटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तीमा एक पटक गएकाले भिजिट भिसा जान पाउने छन् । वार्षिक न्यूनतम ५ लाख […] The post भिजिट भिसामा सरकारको नयाँ व्यवस्था appeared first on राजधानी राष्ट्रिय दैनिक.