किशानसँग 'घुस मागेर हैरान पार्ने' गाउँपालिकाका अधिकृत अख्तियारको फन्दामा

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्रबहादुर बुढाक्षेत्री सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले उनलाई ३० हजार रुपैयाँ घुससहित आइतबार पक्राउ गरेको हो। बीउँबीजन सामग्रीको...

सम्बन्धित सामग्री

कुकुरले हैरान पारेपछि स्थायी बन्ध्याकरण गर्दै सन्धिखर्क नगरपालिका

छाडा कुकुरले हैरान बनाएपछि सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको छ।...

रमेश सुवेदीलाई ‘मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन आएर हैरान’

काठमाडौं, ११ साउन । कोशी प्रदेश सभा सचिवालयले प्रदेशसभा सदस्य हिक्मत कार्कीको नम्बर गलत राखेको कारण तेह्रथुमका रमेश सुवेदीले हैरानी खेप्नु परेको छ । आफूलाई दिनको २०/३० ले मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन गरेर हैरान पारेको उनले बताए । ‘दिनमा मलाई २०/३० वटा फोन आउँछ । हैरान भइसक्यो । कति जानलाई जवाफ दिनु ? मेरो स्थायी […]

बाँदर आतंकले किसान हैरान

गुल्मी । गुल्मीमा बाँदर आतंकले किसान हैरान भएका छन् । जिल्लाका अधिकाशं ठाउँमा बाँदरले मकै नष्ट गर्दा किसानले हैरानी खेपेका हुन् । किसानहरु मकै जोगाउनको लागि बिहानदेखि बेलुकीसम्म बारीमै हुन्छन् । तरपनि मकै जोगाउन हम्मे–हम्मे परेको छ । ‘बिहानदेखि बेलुकीसम्म बारीमै बस्नुपर्छ, तरपनि बाँदरले झुक्काएर मकै खाइदिन्छ ।’ धुर्कोट गाउँपालिका –४ जैसिथोकका विर बहादुर नेपालीले […] The post बाँदर आतंकले किसान हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी प्रवेशको प्रचार भएपछि दीपकराज फोन र म्यासेजले हैरान

चर्चित हास्य कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् ।  गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेड लाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेड लाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् । ‘म कहीँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हुँ’, गिरीले लेखेका छन् ।

पसिना गन्हाएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

केही व्यक्ति पसिना गन्हाएर हैरान हुने गर्छन । पसिना गन्हाउनु एउटा रोग पनि हो तर सरसरफाइको कमीले पनि पसिना गन्हाउने गर्छ यसलाई कम गर्न सकिने स्वास्थ्यकर्मीले जनाएका छन् ।

विद्युतभार कटौतीले उपभोक्ता हैरान

अघोषितरूपमा हुने विद्युतभार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन्। विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन्। लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ।

कृषि मन्त्रालय मन्त्रीको बिदाई र स्वागत गर्दैमा हैरान !

पछिल्लो समय सरकार परिवर्तन र मन्त्रिपरिषद् हेरफेरले कृषि तथा पशुपन्छी विकास मन्त्रालय हैरान भएको छ । कृषि मन्त्रालयका एक सहसचिवले मन्त्रीलाई स्वागत र विदाई गर्दैमा हैरान भएका बताउँदै मन्त्रालयले स्वागत र विदाई बाहेक अरु केही सोच्नै नसकेको बताए । उनले भने, ‘२०७४ फागुनमा चक्रपाणि खनाललाई स्वागत गरियो, दुई वर्ष नबित्दै उनलाई बिदाई गरेर २०७६ मंसिरमा घनश्याम भुसाललाई स्वागत गरियो, २०७७ पुसमा भुसाललाई विदाई गरेपछि पद्मा अर्याललाई स्वागत गरियो, छ महिना नबित्दै २०७८ जेठमा अर्याललाई विदाई गर्द

विवाहको प्रश्नले हैरान अदीति

अविवाहित अभिनेत्रीलाई विवाहको प्रश्नले अक्सर घेर्ने गर्दछ । सार्वजनिक कार्यक्रम होस् वा सामाजिक सञ्जाल उनीहरुलाई बारम्बार सोधिने गरिन्छ । विवाह कहिले गर्ने ?  पछिल्लो समय अभिनेत्री अदीति बुढाथोकीलाई पनि यो प्रश्नले हैरान पारेको छ । सार्वजनिक कार्यक्रम होस् वा सामाजिक संजाल उनलाई विवाह कहिले गर्ने ?। प्रेम के हो ? । जस्ता प्रश्न सोधिने गरेका छन् । यो प्रश्नले उनी हैरान भएकी छन् । जसको अनुमान उनले एक फ्यानलाई बिवाहको प्रश्नमा दिएको जवाफबाट पनि लगाउन सकिन्छ ।एक फ्यानले उनलाई हिन्दीमा प्रश्न गर

लाइसेन्सको अनलाइन फाराम भर्न सेवाग्राही हैरान

यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् ।

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान पार्ने बिचौलिया पक्राउ

'त्यहाँ आउने सेवाग्राहीलाई हात नै तानेर हाम्रो सटरमा आउनुस् भन्दै हैरान गरेको थियो,'उनले भने,'त्यसपछि हामीले उनलाई नियन्त्रणमा लिएका हौं।'