चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ
२७ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण इकाईले सोमे गुरुङलाई नवलपरासीको गैंडाकोट नगरपालिकाको ढोडेनी भन्ने स्थानबाट पक्राउ गरेको हो ।
निकुञ्जका प्रमुख …
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीको विशेष सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले गैंडा मारेर खाग बिक्री गरेको आरोप लागेका दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।
यो साता चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नालीमा खसेर मरेको गैंडाको विषयलाई लिएर निर्माण व्यवसायीलाई पक्राउ पूर्जी जारी गरियो ।निर्माण व्यवसायीहरूको विरोध तथा कार्यदल बनाउने प्रस्तावका बीच निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वनबीचको क्षेत्रमा आइतबार एउटा भाले गैंडा सडक छेउ खनिएको नालीमा खसेर मरेको विषयमा सामाजिक सञ्जालमा निकै चर्चा र विरोध अझै भइरहेको छ । नेपाल […]
गैंडा मारेका घटनाका आरोपित धमाधम पक्राउ पर्न थालेपछि दुई वर्षको अवधिमा १२ गैंडा चोरी सिकारीले मारेको थप तथ्य खुलेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न मितिमा पक्राउ परेका आठ जनाबारे नयाँ तथ्य अगाडि ल्याएको हो ।
खाग तस्करीमा संलग्न रहेका पाँचजना दुई वर्षपछि पक्राउ परेका छन्। नवलपरासीस्थित मर्दीघोल क्षेत्रमा धारिलो हतियार प्रयोग गरी वयस्क गैंडा मारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जको...
गिरोहले निकुञ्जभित्रका चार गैंडा मारी खाग तस्करी गरेको निकुञ्ज प्रशासनको भनाइ
चितवन राष्ट्रिय निकुञ्ज र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संंयुक्त टोलीले गैंडा मार्ने र खाग तस्करीमा संलग्न रहेका १४ जनालाई पक्राउ...